अर्थ

दाङको गढवामा सांग्रिला बैंक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दाङको गढवा गाउँपालिका, वडा नम्बर ६ मा शाखा खोलेको छ। 

बैंकले सोमबार सो शाखा सुरु गरेको जनाएको छ।  गढवा शाखा कार्यालय सञ्चालनमा आएसँगै सो  क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास  बैंकले लिएको छ। यो सँगै सांग्रिलाको शाखा संख्या १ सय ९ पुगेको छ। 

प्रकाशित: १० फाल्गुन २०७८ ०२:०४ मंगलबार

सांग्रिला डेभलपमेन्ट बैंक