अर्थ

एलजीको देशव्यापी रोड सो

एलजीले देशव्यापी रोडसो सुरु गरेको छ। यस रोडसोमा कम्पनीका अभिनव उत्पादन प्रदर्शन गर्नुका साथै वासिङ मेसिनको डेमो पनि गरिरहेको कम्पनीले जनाएको छ।

यस सोमा वासिङ मेसिन, टिभि, एसी, माइक्रोवेभ ओभन, भ्याकुमक्लिनर जस्ता एलजीका उत्पादन प्रदर्शनमा राखिएको छ। बनेपादेखि सुरु सो गोरखा, बेसीसहर, पोखरा, महेन्द्रनगर हुँदै सुर्खेत पुगेर समापन हुनेछ।

प्रकाशित: २० पुस २०७८ ०२:२७ मंगलबार

वासिङ मेसिनमा छुट एलजीको देशव्यापी रोड सो वासिङ मेसिनको डेमो