सोल्टी होटल लिमिटेडको ४७औं वार्षिक सधारणसभा सम्पन्न भएको छ । आफ्नो सेवाबाट नेपालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउँदै आएको होटलको सभाबाट नयाँ सञ्चालक समिति गठन भएको कम्पनीले जनाएको छ ।
सभाले कम्पनीको सञ्चालक समितिमा संस्थागत सेयरधनीहरूबाट नियुक्त पाँचजना र सर्वसाधारण सेयरधनीमध्येबाट तीन जना र एक जना स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ।
प्रकाशित: २९ मंसिर २०७८ ०४:५४ बुधबार