अर्थ

सिटिजन्स बैंक र स्पर्शबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्जस्थित स्पर्श मल्टी स्पेस्यालिटि हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकका कार्डवाहकले स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटलको सेवा सुविधामा छुट पाउनेछन्।

प्रकाशित: २९ मंसिर २०७८ ०१:३१ बुधबार

सिटिजन्स बैंक वीरगन्जस्थित स्पर्श मल्टी स्पेस्यालिटि हस्पिटल सेवा सुविधामा छुट