अर्थ

सिभिलको ऋणपत्र विक्री खुला

सिभिल बैंकले सिभिल बैंक डिबेन्चर–२०८८सर्वसाधारणका लागि विक्री खुला गरेको छ।

१०.२५ प्रतिशत ब्याजदर रहेको सिभिल बैंक डिबेन्चरको अवधि १० वर्ष रहेको छ। 

सर्वसाधारणले कम्तीमा २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म यस ऋणपत्र खरिद गर्न सक्नेछन्। ऋणपत्रको निष्कासन पुस ९ गते बन्द हुनेछ।

प्रकाशित: २६ मंसिर २०७८ ००:५७ आइतबार

सिभिल बैंक सिभिलको ऋणपत्र विक्री खुला