अर्थ

पर्यटन बोर्डको बिमा आइएमई जनरलमा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ।

अब नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीको स्वास्थ्य तथा सामूहिक दुर्घटना बिमा लगायत सम्पत्ति तथा सवारी साधनहरू लगायतको सम्पूर्ण निर्जीवन बिमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ।

प्रकाशित: २० मंसिर २०७८ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App