अर्थ

महालक्ष्मीको मोबाइल बैंकिङमा स्तरोन्नति

महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंक एक्सपी सिस्टममा स्तरोन्नति गरेको छ। 

बैंकिङ सेवालाई थप प्रविधिमैत्री एवं समयसापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा र हेको मोबाइल बैंकिङलाई प्रतिस्थापन गरिएको हो। 

प्रकाशित: १७ कार्तिक २०७८ ०३:५३ बुधबार

महालक्ष्मी विकास बैंक मोबाइल बैंकिङ सेवा अत्याधुनिक बैंक एक्सपी सिस्टम