अर्थ

मुद्रण व्यवसायी संघमा कार्की

नेपाल मुद्रण व्यवसायी संघ मोरङको चौथो कार्यसमितिले सुवास कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनले कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा दिलिप अटल, सचिवमा बलराम गिरी, सह–सचिवमा कृष्ण ओझा र  कोषाध्यक्षमा धर्मराज ढकाललाई चयन गरेको छ। यस्तै सदस्यहरूमा हरिप्रसाद दाहाल, गोकुल कार्की, राकेश गिरी, नदिमजालीस जमालीलाई चयन गरेको छ।

प्रकाशित: १३ कार्तिक २०७८ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App