अर्थ

‘लिडिङ पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकलाई

एसियन डेभेलपमेन्ट बैंकले २०२१ को ‘लिडिङ पार्टनर बैंक’को उपाधिबाट लक्ष्मी बैंकलाई सम्मान गरेको छ। सो उपाधि एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत रहेको छ।

जसमा एडिबीसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ। बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गरेको हो। 

प्रकाशित: १४ आश्विन २०७८ ०१:१४ बिहीबार

एसियन डेभेलपमेन्ट बैंक ‘लिडिङ पार्टनर बैंक’ एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना ‘लिडिङ पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकलाई