अर्थ

आत्मनिर्भर लघुवित्तल आइपिओ ल्याउने

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनीले एक एक लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन (आइपिओ) गर्न सन्राइज क्यािपटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौगतवीर चौधरी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्। 

प्रकाशित: २० श्रावण २०७८ ०३:५४ बुधबार

आत्मनिर्भर लघुवित्त