एभरेस्ट बैंकले आफ्नो ब्रान्ड फेसका रूपमा रहेका कीर्तिमानी आरोही मिङ्माडेबिड शेर्पामार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झन्डा फहराएको छ।
सो झन्डा शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत संधिर कुमारलाई हस्तान्तरण गरेका छन्। सोही कार्यक्रममा ग्रिष्मकालमा माउन्ट केटूको सफलतापूर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाई समेत बैंकले सम्मान गरेको
प्रकाशित: २५ असार २०७८ ०६:१९ शुक्रबार