अर्थ

हङकङमा सुनको मूल्य घट्यो

हङकङ- हङकङमा सोमबार सुनप्रति टायल एक हजार ७९९ अमेरिकी डलर (१४,१०० हङकङ डलर) मा किनबेच भएको छ।

चिनियाँ सुन तथा चाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा करिब १० हङकङ डलरले कमी आएको छ। हङकङमा सोमबार १ अमेरिकी डलर ७.८४ हङकङ डलरमा कारोबार भएको थियो। सिन्ह्वा

प्रकाशित: २३ भाद्र २०७६ ११:२९ सोमबार

सुन मूल्य