अर्थ

नेपाल बंगलादेश बैंकको रक्तदान

काठमाडौं – नेपाल बंगलादेश बैंक कर्मचारी संघले आफ्नो वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ।

कार्यक्रममा एक सय १५ जनाले रक्तदान गरेको जनाइएको छ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:१६ मंगलबार

नेपाल_बंगलादेश कर्मचारी_संघ रक्तदान