अर्थ

सिटी एक्सप्रेसको झन्डा सगरमाथामा

काठमाडौं – सिटी एक्सप्रेसको लोगो अंकित झन्डा सगरमाथाको चुचुरोमा पु¥याइएको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग आबद्ध लोप्सङ रेमिट्यान्सका संस्थापक जेन्जेन लामाले जेठ २ गते उक्त झन्डा चुचुरोमा फहराएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:१२ मंगलबार

सिटी_एक्सप्रेस सगरमाथा झन्डा