अर्थ

ज्योति बैंकको शाखा र एटिएम विस्तार

काठमाडौं – ज्योति विकास बैंकले कास्कीको तालचोक र लेकसाइडमा शाखा विस्तार गरेको छ। बैंकले कास्कीको तालचोक र लेकसाइड, महेन्द्रनगर, धरान, चापागाउँ, गोंगबु र महाराजगन्जमा एटिएम सेवा सञ्चालन गरेको हो।

हाल बैंकले ९७ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर र ३२ एटिएममार्पmत सेवा दिँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १६ जेष्ठ २०७६ ०३:४० बिहीबार

ज्योति_विकास_बैंक लेकसाइड एटिएम