अर्थ

सांसदलाई ६ करोड

फाइल तस्बिर

काठमाडौं- सरकारले सांसदहरुलाई ६ करोड दिने भएको छ। स्थानीय विकास साझेदार कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले बताए। त्यसको लागि ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरिएको छ।

यस अघिको बजेटमा ४ करोडका दरले बजेट दिइएको थियो। सांसदहरुले प्रत्येक निर्वाचन क्षेत्रमा १० करोड रकम माग गर्दै आएका थिए।

प्रकाशित: १५ जेष्ठ २०७६ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App