अर्थ

सिद्धार्थ बैंकको एसएएटिएचलाई एक लाख सहयोग

काठमाडौं – सिद्धार्थ बैंकले काठमाडौंस्थित सामाजिक संस्था एसएएटिएचलाई एक लाख रुपैयाँ सहयोग गरेको छ।

उक्त संस्थाले सामाजिक तथा आर्थिक क्षेत्रको विकासका लागि विशेष गरी शिक्षा, क्षमता अभिवृद्धि, लागूपदार्थ प्रयोग न्यूनीकरण, एचआइभी संक्रमित बालबालिकाको हेरचाह गर्दै आएको छ।

प्रकाशित: १६ कार्तिक २०७५ ०५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App