अर्थ

सिभिल बैंक–एनबिआई सम्झौता

काठमाडौं – नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) र सिभिल बैंकबीच तालिमसम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार एनबिआईले सिभिल बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ। सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

प्रकाशित: २६ आश्विन २०७५ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App