अर्थ

हेम्जामा कैलाश विकास बैंक

काठमाडौं – कैलाश विकास बैंकले कास्कीको हेम्जामा शाखा खालेको छ। पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

बैंकका अध्यक्ष नारायणप्रसाद पौडेलको सभापतित्वम उक्त कार्यक्रम भएको जारी विज्ञप्तिमा उल्लेख छ। अब यस बैंकको शाखा संख्या ६८ पुगेको छ । एटिम संख्या २७ पुगेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ भाद्र २०७५ ०५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App