अर्थ

कञ्चनपुरको पुनर्बासमा एनआइसी एसिया बैंक

काठमाडौं– एनआइसी एसिया बैंकले कञ्चनपुरस्थित पुनर्बास शाखा सञ्चालनमा ल्याएको छ । पुनर्बास नगरपालिकाका मेयर जीवनराज थापाले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।

बैंकको २२६ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं ११ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: २८ असार २०७५ ०२:०७ बिहीबार

कञ्चनपुरको पुनर्बासमा एनआइसी एसिया बैंक