अर्थ

निजगढमा नेपाल इन्भेस्टमेन्ट बैंक

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंकले बाराको निजगढ नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ। पर्साको वीरगन्ज  लिंकरोडमा रहेको शाखालाई निजगढमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश अनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अन्तर्गत शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको जनाएको छ।

प्रकाशित: २४ असार २०७५ ०२:५६ आइतबार

निजगढमा नेपाल इन्भेस्टमेन्ट बैंक