काठमाडौं– गुराँस लाइफ इन्सुरेन्सले पशुपतिस्थित समाज कल्याण केन्द्र, बृद्धाश्रमका बृद्धबृद्धालाई सामूहिक भोजन गराएको । कम्पनीले ११ वर्षमा प्रवेश गरेको अवसरमा एक सय ७० जना बृद्धबृद्धालाई सामूहिक भोजन गराएको कम्पनीले जनाएको छ।
प्रकाशित: १९ असार २०७५ ०१:०८ मंगलबार