अर्थ

ट्रिब्युट टू पिंक फ्लोइड ब्यान्डको कार्यक्रममा अर्ना प्रायोजक

काठमाडौं – ट्रिब्युट टू पिंक फ्लोइड  ब्यान्डको नेपालमा आयोजित सांगीतिक कार्यक्रम अर्ना प्रिमियम लागर बियर तथा डिजिटल पेमेन्ट गेटवे डिजिपेले प्रायोजन गरेका छन् । अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा उक्त कार्यक्रम भएको थियो।

प्रकाशित: १३ असार २०७५ ००:५८ बुधबार

ट्रिब्युट टू पिंक फ्लोइड ब्यान्डको कार्यक्रममा अर्ना प्रायोजक