अर्थ

मुक्तिनाथ–नर्भिक अस्पताल सहकार्य

काठमाडौं– मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालका महाप्रबन्धक प्रदिपकुमार झाले सो सम्बन्धी समझदारीमा हस्ताक्षर गरेका छन् । अब मुक्तिनाथका भिजा डेबिट कार्ड बाहकले नर्भिकमा उपचार गराउँदा तोकिएका शुल्कमा १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

प्रकाशित: १ असार २०७५ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App