अर्थ

महिन्द्राको स्कोर्पियो एसयुभी सार्वजनिक

काठमाडौं– महिन्द्रा ग्रुपले स्कोर्पियो स्पोर्ट युटिलिटी भेइकल (एसयुभी) सार्वजनिक गरेको छ । एक कार्यक्रमबीच उक्त स्कोर्पियो सार्वजनिक गरेको हो ।उक्त स्कोर्पियोलाई नयाँ सुविधा एवं विशेषता सहित सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
उक्त स्कोर्पियोमा उच्च टर्ग पावर, नयाँ स्पिड ट्रान्समिसन, उच्च कार्य क्षमता, आकर्षक स्टाइलिङ तथा आरामदायी रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: ४ जेष्ठ २०७५ ००:५२ शुक्रबार

महिन्द्राको स्कोर्पियो एसयुभी सार्वजनिक