अर्थ

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी टुङ्ग्याउने सरकारको घोषणा

अर्थ मन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक लगानीको ढाँचा टुंग्गाउने बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा आर्थिक वर्ष ०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक प्रस्ताव पेस गर्दै उक्त कुरा बताएका हुन। 

प्रकाशित: १४ फाल्गुन २०८० १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App