अर्थ

हायरको चाडबाड योजना

चाडबाडको विशेष अवसरमा ‘हायर’ ले आकर्षक योजना ल्याएको छ। योजना अनुसार हायरको रेफ्रिजेरेटर तथा वासिङ मेसिन खरिद गर्दा ‘स्योरसट गिफ्टह्याम्पर’ पाइनेछ। साथै ‘क्युआर कोड स्क्यान’ गरी बम्पर उपहारमा ‘पल्सर १५०’ मोटरसाइकल तथा अन्य आकर्षक उपहार जित्न सक्नेछन्।

यस्तै ‘हायरले नै हो यसपालि जाँदैन हात खाली’ योजना अन्तर्गत ‘स्यबार हाउस’ जनकपुरबाट हायरको चेष्ट फ्रिजर खरिद गर्दा ‘क्युआर ज्याकपट’ अन्तर्गत बम्परमा रोशनकुमार मण्डलले ‘हायर साइड बाइ साइड रेफ्रिजेरेटर’ जितेका छन्। हायरको ब्राण्ड एम्बासडर पारस खडकाले मण्डललाई उपहार प्रदान गरेका थिए।

प्रकाशित: २९ आश्विन २०८० ०१:४८ सोमबार

हायरको चाडबाड योजना ‘हायरले नै हो यसपालि जाँदैन हात खाली’