अर्थ

सिजीले ल्यायो दशैँ तिहार परम्परा अफर

काडमाडौं— नेपालीहरुको महान् चाड दशैँ तथा तिहारको शुभ अवसरमा नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले ग्राहक समक्ष सिजी परम्परा नामक उपहार योजना ल्याएको छ।

यस योजनाअन्तरर्गत सिजी ब्राण्डका रेफ्रिजेरेटर र एलइडी टेलिभिजन (२०—३२ इन्च) कोे खरिदमा २० प्रतिशतसम्म क्यासब्याक पाउन सकिनेछ। यसैगरी फोर के स्मार्ट टिभी, स्मार्ट टिभी, टर्बो टिभी, वासिङ मेसिन, माइक्रो ओभनको खरिदमा पक्का उपहारहरु पाउन सक्नछन्।

सिजी एसीको खरिदमा निःशुल्क जडानको सुविधान उपलब्ध गराउने कम्पनीले जनाएको छ। कम्पनिको अनुसार यो योजना १५ भाद्र २०७४ साल देखि नेपाल राज्यभरि सीमित अवधिका लागि लागू गरिएको हो।

प्रकाशित: १५ भाद्र २०७४ १३:०४ बिहीबार

सिजीले ल्यायो दशैँ तिहार परम्परा अफर