अर्थ

प्रभु बैंक र धुलिखेल डेण्टलबीच सम्झौता

प्रभु बैंक धुलिखेल शाखा र धुलिखेल डेण्टल केयर बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका ग्राहकले उक्त डेण्टल केयरबाट सेवा लिएबापत बैंकको डेविट, क्रेडिट कार्ड, मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा सबै उमेर समूहका व्यक्तिको दाँतको उपचार शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।

धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र डेण्टल केयरका प्रबन्ध सञ्चालक अमिर हमालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

प्रकाशित: ५ श्रावण २०८० ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App