कला

गायिका अबुन पाण्डेको 'प्रेम प्याला' सार्वजनिक

गायिका अबुन पाण्डेको स्वरमा 'प्रेम प्याला' सार्वजनिक भएको छ। जहाँ शब्द तथा संगीत समेत गायिका पाण्डेको सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने राजिव शाहले गरेका हुन्।

सार्वजनिक गीतको म्युजिक भिडीयोमा भने बिकास लामिछाने र पुजा गिरिको अभिनय रहेको छ। रोमान्टिक शैलीको गीतमा उनीहरुको जोडी सुन्दर देखिएको छ।

सुन्दर ठाउँ सुकुटेमा खिचिएको गीतको म्युजिक भिडीयोलाई राजेश शाहले निर्देशन गरेका हुन्। भिडीयोमा अरुणा घिमिरेको मेक अप , शिवराम श्रेष्ठको छायांकन ,ममता शाहको ड्रेस डिजाइन , रोहिया महर्जनको कोरियोग्राफी,प्रविन श्रेष्ठको कलर  र निर्दशक शाहकै सम्पादन देख्न सकिन्छ।

प्रकाशित: २७ चैत्र २०७७ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App