३ जेष्ठ २०७८ सोमबार

बिहीबारदेखि विद्यालय बन्द, बैशाख १४ गतेदेखि बार्षिक परीक्षा

धरान उपमहानगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालय बिहीबारदेखि बन्द गरिने भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले बैशाख मसान्तसम्म विद्यालयमा बन्द गर्ने निर्णय गरेपछि मंगलबार शिक्षा क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेर धरान उपमहानगरले बिहीबारदेखि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालयमा प्रतिभा पुरस्कार अक्षयकोष

जुम्लाको हिमा गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयमा विद्यालय प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरिएको छ।

उपमहानगरभित्रका शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय

कोरोना संक्रमणको अवस्था झन जटिल बन्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकाले बैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले यसअघि आइतबारबाट एक साताका लागि सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

शहरी क्षेत्रका विद्यालय बन्दको निर्णय : सरकारी शिक्षक खुसी, निजीका दुःखी

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारी निर्णयबारे सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।

यी शहरी क्षेत्रका शैक्षिक संस्थाहरु बन्द हुँदै

सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि बैशाख मसान्तसम्म शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ।

वैकल्पिक विधिद्वारा पठनपाठन गराउन संसदीय समतिको निर्देशन

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी विद्यालयमा भौतिक उपस्थितिको सट्टा भर्चुअलमाध्यमबाट पठनपाठन गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्