१४ श्रावण २०७८ बिहीबार

धर्मनाथको ‘धर्म’ सकिएपछि धर्मराएका शंकर

वर्तमान सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरिदिएपछि अब शंकरले बिश्वासको मत लिनै पर्ने बाध्यता आईपर्ने बुझिसकेका छन्। अन्यथा प्रदेश प्रमुखले बिपक्षी सांसदहरुको माग अनुसार बिशेष अधिवेशन बोलाईदिने र त्यहाँ अविश्वासको प्रस्तावलाई फेस गर्ने अवस्था सतप्रतिशत निम्तने परिस्थतीबाट शंकर अबुझ छैनन्।

प्रतिनिधिसभा : कोभिड–१९ खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ।

संसदमा टेवुल गरिएको अध्यादेश टुंगो नलगाई कामले गति लिन सक्दैः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले संसदमा टेवुल गरिएको अध्यादेश टुंगो नलगाई अर्थ मन्त्रालयको कामले गति लिन नसक्ने स्पष्ट पारेका छन्।

के होला प्रदेश प्रमुखको पदावधि?

केन्द्रीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुख २२ महिनापछि पदमुक्त हुँदा जनस्तरमा ओली सरकारले आलोचना व्यापक बढेको थियो। प्रदेश प्रमुख हटाउने सरकारको निर्णयमा प्रतिपक्ष कांग्रेसले सरकारको सर्वसत्तावादतिरको अभ्यास भनि कडा टिप्पणी गरेको थियो भने नेकपाले यसलाई स्वभाविक भएको प्रतिक्रिया दियो।

देउवालाई मत दिने सांसदसँग एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

सर्वोच्चको फैसलाले देश र सबै नागरिकको हित गरेको छः बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको भावना विपरीत प्रतिनिधिसभा पटकपटक विघटन गर्ने कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो तुल्याउन नसक्ने धारणा राखेका छन्।

माधवकुमार नेपाल समूहका केही नेताले विश्वासको मत नदिने

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका करिब १५ जना नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन्।

पार्टीमा विवाद हुँदा सदन विघटन गरिनु लोकतान्त्रिक संस्कार होइन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा जनताको अधिकार प्रयोग गर्ने सर्वाेच्च थलो भएकाले पार्टीभित्र विवाद हुँदा यसलाई विघटन गरिनु लोकतान्त्रिक संस्कार हुन नसक्ने बताएका छन्।

हाम्रो पार्टीले संसद्को गरिमा बढाउँछ : कांग्रेका नेता रिजाल

नेपाली कांग्रेका नेता डा मीनेन्द्र रिजालले संसद्को गरिमा बढाउने र विपक्षप्रति सम्मान भाव देखाउन आफ्नो पार्टीले कुनै कन्जुस्याइँ नगर्ने बताएका छन्।

विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिइने छः प्रधानमन्त्री देउवा

“कोभिड–१९ लोकतन्त्रको चुनौतीका रुपमा रहेको छ, मुलुकमा गरिबी र रोजगारी साझा समस्या रहेका छन्, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, शान्ति र विकास हाम्रा साझा दायित्व हुन्। विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिइने छ।”

प्रदिप ज्ञवालीको टिप्पणीः शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भए

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले २०५९ असोजमा असक्षम भनेर बर्खास्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री देउवाले मागे विश्वासको मत

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।

ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्