९ मंसिर २०७७ मंगलबार

यस्ता ‘माउथवास’ले मुखभित्रका कोरोना ३० सेकेन्डमै मार्ने रहेछन् : वैज्ञानिक

अध्ययन टोलीका प्रमुख लेखक डा. रिचर्ड स्टनटोन भन्छन्, ‘दाँतमा कीरा नलागोस् भनेर बनाइएका माउथवासले कोरोना भाइरसलाई पनि निष्क्रिय गर्न सक्ने देखिएकाे छ।’

दिल्लीमा कोरोना महामारीको तेस्रो लहर, मुख्यमन्त्री भन्छन् : फेरि लकडाउन गर्नुपर्ने हुन सक्छ

भारत दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले प्रदेश (दिल्ली) मा कोरोना महामारीको तेस्रो लहर सुरु भएको बताएका छन्।

घरमै आफैंले कोरोना जाँच गर्न सकिने ‘कोभिड टेस्ट किट’ बन्यो, ३० मिनेटमै नतिजा दिने दाबी

अमेरिकाका वैज्ञानिकले यस्तो टेस्ट किट विकास गरेका छन्, जसका माध्यमबाट घरमै आफैंले कोरोना जाँच्न सकिन्छ। नतिजा पनि ३० मिनेटमै आउने दाबी गरिएको छ।

प्रदेश १ मा ७४० डिस्चार्ज, ५६ जना कोरोना सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २० महिला र ३६ पुरुष गरी ५६ जना मात्र कोराना सङ्क्रमित भएका छन्। सो अवधिमा १७६ जनाको मात्र पिसिआर परीक्षण भएको हो।

बाँकेमा दाङका कोरोना सङ्क्रमितको मृत्यु

कोरोना सङक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको आज मृत्यु भएको छ। सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको हो।

थपिए ५ सय २ जना कोरोना संक्रमित, १७ को मृत्यु

पछिल्लो २४ घण्टामा ५ सय २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय १२ जनामा गरिएको परीक्षणमा ५ सय २ कोरोना संक्रमित थपिएका हुन्।

९० प्रतिशत प्रभावकारी भनिएको कोरोना खोप लगाएका व्यक्तिमा देखिए यस्ता ‘साइड इफेक्ट’

अमेरिकी कम्पनी फाइजरले कोरोनाविरुद्ध विकास गरेको खोप लगाएका मानिसमा ‘साइड इफेक्ट’ देखिएका छन्।

विश्व स्वास्थ्य संगठन केन्द्रीय कार्यालयका ६५ कर्मचारीलाई कोरोना संक्रमण

डब्लुएचओले आफ्नो ट्विटर ह्यान्डलबाट दिएको जानकारीअनुसार जेनेभास्थित आफ्नो मुख्यालयमा कार्यरत ६५ कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

कोरोनाविरुद्ध खोप विकासमा अर्काे सफलता, ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी

फाइजर र बायो एनटेक कम्पनीले आफूहरूले कोरोनाविरुद्ध विकास गरेको खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको दाबी गरेको केही दिनपछि अमेरिकाकै अर्काे कम्पनी मोडर्नाले आफूले बनाएको खोपले कोरोनाबाट ९५ प्रतिशतसम्म सुरक्षा दिने देखिएको दाबी गरेको हो।

कोरोना संक्रमणबाट काठमाडौंमा दुई वरिष्ठ चिकित्सकको निधन

काठमाडौंमा बिरामीको उपचार गर्दागर्दै कोरोना संक्रमण भएर दुई वरिष्ठ चिकित्सकको निधन भएको छ।

थपिए ११ सय ९७ जना कोरोना संक्रमित, ९ को मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ९ जनाको मृत्यु भएको छ। यस्तै २ हजार ९ सय ३४ जना कोरोना मुक्त भएका छन्।

थपिए १४ सय ७७ जना कोरोना संक्रमित, ६ को मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ६ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट मुक्त भए मनोज गजुरेल

आइतबार बिहान सामाजिक सञ्जालमार्फत कलाकार गजुरेलले आफू निको भएको जानकारी गराएका हुन्।

नेपालमा थप १९४६ जनामा कोरोना पुष्टि, १३ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थपिएकासमेत कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ। यस्तै कोरोनाका कारण मृत्यु हुनेको जम्मा संख्या १ हजार २ सय १५ पुगेको छ।

प्रधानमन्त्री ओलीलाई डा.केसीको जवाफः मेरो होइन, नागरिकको उपचार खर्च बेहोर्नुस्

कोरोना भाइरसबाट संक्रमित डा.गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो उपचार खर्च आफैं बेहोर्ने जवाफ फर्काउँदै नागरिकप्रतिको कर्तव्य पूरा गर्न सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्