६ आश्विन २०७७ मंगलबार

अख्तियारको निर्लज्ज अभ्यास

लोकमानले थर्काएर अख्तियारलाई कमाउ अड्डा बनाए, अरूले मीठो बोल्दै यो संवैधानिक संस्थालाई निकम्मा बनाए। यथार्थमै अख्तियार ‘साना माछा’ समाउने र ‘ठूला माछा’ सँग रमाउने निकायमा अनुदित भएको छ।

प्रमाण हुँदाहुँदै अख्तियारको क्लिन चिट

महालेखा परीक्षकलगायत राज्यका आधा दर्जन निकायको छानबिनमा अनियमितता भएको ठहर हुँदाहुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयल निगम जग्गा खरिद मुद्दा तामेलीमा राख्ने निर्णय गरेको छ ।

अख्तियारको क्लिन चिट, अर्थ र विकास समिति मौन

पूर्वपश्चिम रेलमार्गअन्तर्गत इनरुवा–काँकडभिट्टा खण्डको रेल्वे ट्र्याकबेड निर्माण ठेक्का प्रक्रियामा चलखेल भएको दाबीसहित परेको उजुरीमा अनुसन्धान गरिरहेको अख्तियारले फाइल तामेलीमा राख्ने निर्णय गरेको हो।

अख्तियार विधेयकमाथि समितिमा सकस

सरकारले संवैैधानिक निकायलाई कमजोर बनाउनेगरी विधेयक ल्याएको भन्दै राष्ट्रियसभाको विधायन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफल अघि बढाउन सकेको छैन।

अख्तियार ‘दुरुपयोग’

ललिता–निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। जुन अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा हो।

अख्तियार सरकारको प्रभाव र दबाबमा: कांग्रेस

भ्रातृ संगठनमार्फत सडक आन्दोलन जारी राख्ने निष्कर्ष निकालेको कांग्रेसले प्रतिनिधिसभा बैठक भने अवरुद्ध नगर्ने निर्णय गरेको छ।

अख्तियार र ‘अनुचित कार्य’

सजिलोसँग धेरैभन्दा धेरैलाई कारबाही प्रस्तावित गरेर धेरै काम देखाउन पाइने भएकैलेअनुचित कार्यको अनुसन्धानका नाममा बढेको आयोगको ‘ओभर एक्टिभिज्म’ ले सार्वजनिक खरिद, ठेक्कापट्टाका काम हुँदै नहुने वा ढिला हुने भएर विकासका काम दुष्प्रभावित हुने गरेको धेरैको अनुभव छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्