९ माघ २०७८ आइतबार

'गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित’

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित भएको दाबी गरिएको छ। पाँच दलीय गठबन्धनले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशका उम्मेद्वारहरुको जित सुनिश्चित रहेको दाबी गरेको हो।

राष्ट्रियसभा निर्वाचन: सत्तारुढ गठबन्धनले समन्वय समिति बनाउँदै

सत्तारुढ गठबन्धनले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रचारप्रसार र व्यवस्थापनका लागि समन्वय समिति बनाउने भएको छ। सत्तारुढ पाँच दलीय उच्चस्तरीय संयन्त्रको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको हो।

राष्ट्रियसभा निर्वाचन: प्रदेश १ मा ८ जनाको उमेदवारी

राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ मा ३ पदका लागि ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धन, नेकपा एमाले र राप्रपाले आठ जनाको उमेदवारी दर्ता गराएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचन: गण्डकीमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

आगामी माघ १२ गते गण्डकी प्रदेशमा राष्ट्रिय सभाको तीन पदको लागि हुने निर्वाचनमा मंगलबार गठबन्धन र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

राष्ट्रियसभा निर्वाचनः लुम्बिनी प्रदेशमा ३ सिटका लागि ६ जनाबीच प्रतिष्पर्धा हुने

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि ६ जनाबीच प्रतिष्पर्धा हुने भएको छ। उम्मेदवारी दर्ता अवधिसम्म ६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। तीन सिटका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनका पक्षबाट ३ जना र एमालेका ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

राष्ट्रियसभा निर्वाचनः प्रचण्डले पाँचजनाको नामावली टुङ्गो लगाए

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ।

राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा गठबन्धनले गरायो उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार मनोनयनको प्रकृया चलिरहेको छ। लुम्बिनी प्रदेशको निर्वाचनका लागि सत्ता गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिममा ३ पदका लागि ६ जनाकाे उम्मेदवारी

सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त ३ पदका लागि ६ जनाले मनोनयन दर्ता गराउने तयारी गरेका छन्।

राष्ट्रियसभा निर्वाचनः १९ पदका लागि आज उम्मेदवारी

प्रमुख राजनीतिक दलहरूले राष्ट्रियसभा निर्वाचनका लागि आआफ्ना उम्मेदवारको टुंगो लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्