१९ चैत्र २०७९ आइतबार

रवि लामिछानेविरूद्धको राहदानी मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पनि मुद्दा नचलाउने

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले लामिछानेविरुद्धकाे मुद्दा महान्यायाधिवक्ता दिनमणि पोखरेललेनचलाउने निर्णय गरेकाे बताए।

सकियो रवि लामिछानेको राहादानीसम्बन्धी अनुसन्धान

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।

रास्वपाले फेरि रविलाई नै उम्मेदवार बनाउने

उनले भने, ‘लोकतन्त्रमा कहीँ नभएको विधि कांग्रेसले राष्ट्रपतिकै लागि सरकारलाई समर्थनको सहमति दियो।’

गृहकै अडानमा रास्वपा

नागरिकता विवादमा सर्वोच्च अदालतको माघ १३ को फैसलापछि रास्वपाका सभापति रवि लामिछानेले सांसद पदसहित उपप्रधान तथा गृहमन्त्री पदपनि गुमाएका थिए। त्यसपछि फैसलाको तेस्रो दिन नै जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता पुनः कायम गराएका थिए।

रास्वपालाई पुन: सरकारमा ल्याउने विषयमा छलफल भयाे: अध्यक्ष लिङ्देन

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भएको बैठकपछि अध्यक्ष लिङ्देनले बताए।

‘देशका लागि काम गर्दा पराइ बनाए’

‘म लडेको मात्रै हो, मरेको छैन,’ सभापति लामिछानेले देशकै लागि काम गर्दा पनि पराइ बनाइएको छ।’ राजनीतिलाई सफा गर्न आएकाले केही हिलो लाग्न सक्ने बताए।

राहदानी विवादमा लामिछाने: सरकारी वकिलले मागे कागजात

कार्यालयले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागलाई छुट्टाछुट्टै पत्राचार गरी कागजात मागेको हो।

रास्वपा सभापति रवि लामिछानेले प्रयोग गरेको तत्कालिन राहदानीबारे छानबिन सुरु

सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राहदानी विभागमा बुझाएको पासपोर्टकारे छानबिन सुरु गरेको छ।

निर्वाचन आयोगमा तीन उजुरी

लामिछानेले प्रयोग गरेका केही राजनीतिक अधिकार अवैध ठहरिँदा उनले खोलेको राजनीतिक दलको वैधानिकता भने हालसम्म अनिर्णीत छ।

लामिछानेको अभिव्यक्ति ‘गैरजिम्मेवार र स्तरहीन’

पूर्वसहमतिविपरीत प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपा र त्यसका सभापति लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा पुनः ल्याउन अस्वीकार गरेका थिए।

नेपालको मिडियाले ‘लेबल’ गुमाइसकेको छः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली पत्रकारिताको ‘लेबल’ गुमाएको बताएका छन्।

मिडिया माथि खनिए रवि,अधिकांश आरोप प्रकाशक र सम्पादक माथि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियालाई यो देशका दुश्मन भन्दै टिप्पणी गरेका छन्।

राजनीति गर्ने भए चुनाव लडेर आउन प्रकाशक र सम्पादकलाई रविको चुनौती

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक गर्ने इच्छा भए चुनाव लडेर आउन प्रकाशक र सम्पादकहरुलाई चुनौती दिएका छन्।

म प्रायः घेराबन्दीबाट बाहिर निस्किएको मान्छे हुँ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू प्राय घेराबन्दीबाट बाहिर निस्कएको मान्छे भएको बताएका छन्।

रविले भने: नेपाली पासपोर्ट त लिए तर सदुपयोग, दुरुपयोग र उपयोग केही पनि गरिन्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले नेपाली पासपोर्ट लिएकाे तर त्यसकाे सदुपयोग, दुरुपयोग र उपयोग केही पनि नगरेकाे बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्