२० मंसिर २०७९ मंगलबार

बलियो स्पेनलाई मोरक्कोको चुनौती

समूह ‘ई’ बाट जर्मनी दोस्रो चरणमा प्रवेशमा असफल रहँदा स्पेनले भने समूहविजेता बन्दै मंगलबार मोरक्कोसँग अन्तिम १६ को भेट पक्का गरेको हो।

कमजोर रक्षापंक्तिले हार: सेसे

अफ्रिका कप अफ नेसन्सको विजेता सेनेगलको कतार विश्वकप २०२२ को यात्रा अन्तिम १६ मा सीमित भएको हो। इङ्ल्यान्डको सहज जितमा कप्तान ह्यारी केन, जोर्डन हेन्डरसन र बुकायो साकाले समान एक गोल गरेका थिए।

दक्षिण कोरियालाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत ब्राजिलले दक्षिण कोरियालाई हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।

अस्पतालबाट ब्राजिलको खेल हेर्दै पेले

ब्राजिलका महान फुटबलर पेलेले सोमबार आफ्नो देशको राष्ट्रिय टोलीलाई दक्षिण कोरिया बिरूद्धको विश्वकप खेलमा अस्पतालबाटै हर्षोल्लास दिने बताएका छन्।

जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अन्तर्गतको खेलमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ।

पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबलमा फ्रान्सले पाल्यान्डलाई ३-१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सेनेगल र मोरक्कोमाथि अफ्रिकी आशा

अर्को टोली सेनेगलले नेदरल्यान्ड्सविरुद्ध हारको बाबजुद आयोजक कतार र इक्वेडरलाई स्तब्ध बनाएको थियो। यसै विश्वकपमा पहिलोपटक अफ्रिकी राष्ट्र क्यामरुनले पनि पाँच पटकको महारथी ब्राजिललाई पनि स्तब्ध बनायो।

मेस्सी र अल्भारेजको गोलसँगै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

शनिबार राति अहमेद बिन अलि स्टेडियममा भएकाे खेलमा अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो।

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनल प्रवेश

खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार भएको राउण्ड अफ १६ को खेलमा अमेरिकालाई ३-१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको हो।

अर्जेन्टिनाका लागि सहज छैन अस्ट्रेलिया

शनिबार सोही नेदरल्यान्ड्स अमेरिकालाई हराउँदै कतार विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा छ। कतार विश्वकपको यो पहिलो नकआउट चरणको प्रतिस्पर्धा पनि हो।

परिचय फेरिएको जापान

स्पेनमाथि जापानको जित, उनीहरूका लागि शीर्ष स्थान पक्का गर्न पर्याप्त बन्यो नै, त्यही नतिजा जर्मनीको समूहचरणबाटै बहिर्गमनका लागि पनि निर्णायक बन्यो।

सर्बियालाई हराउँदै स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश

शुक्रबार राति स्टेडियम ९७४ मा समूह चरण अन्तर्गतको खेलमा सर्बियालाई ३-२ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड राउण्ड अफ १६ मा पुगेको हो।

घानाविरुद्ध जित निकाले पनि समूह चरणबाटै बाहिरियो उरुग्वे

समूह चरणको अन्तिम खेलमा घानालाई हराए पनि दुई पल्टको विश्व च्याम्पियन उरुग्वे विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा

शुक्रबार राति पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो। पोर्चुगलविरुद्ध दक्षिण कोरियाले पुनरागमन गर्दै जित निकालेको हो।

घानाको लक्ष्य बदलाभन्दा नकआउट चरण

क्वार्टरफाइनलको अन्तिम मिनेटमा चलिरहँदा स्वारेजले नियतवश घानाका खेलाडीले गरेको प्रहार पोस्टमा हातले रोकेका थिए। घानाका असामोभ जियानले पेनाल्टीको अवसर गुमाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्