६ कार्तिक २०७८ शनिबार

साहित्य सम्मेलन : वक्ताले सिधै, स्रष्टाले घुमाउरो तरिकाले गरे एमसिसीको विरोध

कथा, कविता, गीत, गजल, मुक्तक प्रस्तुत गरेका साहित्यकार तथा स्रष्टाहरुले पनि एमसिसी सम्झौता खारेज गर्न अनुरोध गरेका थिए।

एमसिसीबारे बुद्धिजीवीको दृष्टिकोण नै गलत : बिजुक्छें

एमसिसीले देशलाई फरक तरिकाले उपनिवेश बनाउने भएकाले सो विषयमा विद्यार्थीलाई सचेत रहन र एमसिसीको विषयमा आलोचनात्मक सोच राख्न अनुरोध गर्दै अध्यक्ष बिजुक्छेंले शासक दलका नेताहरुमा देश एवम् जनताको समस्याबारे चिन्तन र बहस गर्ने बानी नभएको समेत बताए।

एमसिसी ल्याउनेलाई छाड्दैनौं : विप्लव

विप्लवले एमसिसी आए अमेरिकी सेना र साम्राज्वाद नेपाल आइपुग्ने दाबी गरे। त्यसैले यसका विरुद्ध आफू र आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी उभिएको उनले प्रष्ट पारे।

‘एमसिसीका आलोचकलाई कारबाही नगर’

संविधानको धारा १७ ले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको र त्यसअन्तर्गत सकारात्मक, नकारात्मक, समीक्षात्मक टिप्पणी पर्ने हुँदा गृहले जारी गरेको विज्ञप्तिको आधारमा कसैलाई कारबाही गर्न नपाइने आदेश सर्वोच्चले दिएको छ।

जबसम्म एमसिसी खारेज हुँदैन, तबसम्म आन्दोलन जारी रहन्छ : नेमकिपा

पार्टी नेताहरुले अमेरिकी सहयोगको नाममा सार्वभौमिकतालाई बन्धकमा राख्ने षड्यन्त्रमा सत्ताधारी दलहरु फसेको समेत बताए।

एमसिसी बहस : राष्ट्रियताको सवाल कि राजनीतिक स्वार्थ?

पूर्वाधार निर्माणका लागि ल्याइने भनिएको यो सम्झौता पछिल्लो समय राजनीतिक खिचातानीको विषय बनेको छ।

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

नेपालले प्राप्त गर्ने कुल वैदेशिक अनुदानमध्ये ६० प्रतिशतमा प्रभाव पार्न सक्ने हैसियत रहेको अमेरिकालाई खेलाचीका रूपमा नलिन सुमारले चेतावनी दिएकी छन् ।

दलहरुले छिटो सहमति गरेर एमसिसी अनुमोदन गर्नुपर्छ : बाबुराम भट्टराई

जनता समावजादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरुले छिटो सहमति गरेर एमसिसी अनुमोदन गर्नुपर्ने बताएका छन्।

विप्लवको चेतावनीः एमसिसी कुनै पनि हालतमा लागू हुन दिन्न

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले एमसिसी सम्झौंता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका छन्।

‘एमसिसीलाई राजनीतीकरण गरियो’

‘एमसिसी अमेरिकी जनताका तर्फबाट गरिएको निस्वार्थ आर्थिक सहयोग भए पनि नेपालमा यसको राजनीतीकरण गर्ने र भ्रम सिर्जना गर्ने काम भयो।’

एमसिसी विदेशी शक्तिको हितका लागि : अध्यक्ष थापा

भक्तपुरमा आयोजित राप्रपा जिल्ला समायोजन कार्यक्रममा अध्यक्ष थापाले नेपालको राष्ट्रियता नै खतरामा पर्न सक्ने भन्दै उनले एमसिसीजस्ता धेरै राष्ट्रघाती सम्झौताहरु तत्काल खारेज गरिनु पर्नेमा समेत जोड दिए।

एमसिसी छिट्टै अनुमोदन हुने विश्वास : फतिमा

एमसिसी उपयोगी हुने बताउँदै जति चाँडो त्यो अनुमोदन हुन्छ त्यसैअनुसार परियोजना कार्यान्वयन भई सामाजिक–आर्थिक उन्नयनमा योगदान पुग्ने अभिमत उनले प्रकट गरिन्।

एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप (फोटो फिचर)

शनिबार विभिन्न संघसंस्थाले एमसिसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए।

एमाले स्थायी समिति बैठककाे निष्कर्षः एमसिसी सम्झौता संशोधन हुनुपर्ने

नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्