९ माघ २०७८ आइतबार

एमसिसी सहमतिबाटै पास हुन्छः गृहमन्त्री

‘यो ऋण होइन अनुदान हो। अनुदानलाई नेपालीले सदुपयोग गर्नुपर्छ,’ खाँणले थप प्रष्टयाए। सरकारले नै प्रस्ताव गरेको परियोजना भएकै कारण नेपालीले सदुपयोग गर्नुपर्ने उनले दोहोर्‍याए।

एमसीसी संसदबाट पास हुने वा नहुने विषय सरकारमा निर्भर छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसदबाट पास हुने वा नहुने विषय सरकारमा निर्भर रहेको बताएका छन्।

एमसीसीकै कारण गठबन्धन टुट्नु हुँदैनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का कारण सत्तारुढ गठबन्धन टुट्न नहुने बताएका छन्।

एमसीसीको विरोधमा आठ पार्टी र मोर्चाले गरे विरोध प्रदर्शन

एमसीसीको विरोधमा आठ वटा पार्टी र मोर्चाले विरोध प्रदर्शन गरेका छन्।

अवरोधकैबीच एमसीसी पारित हुन सक्ने सांसद सुवालको आशंका

‘प्रमुख प्रतिपक्षले संसद अवरोध गरेका बेला कार्यसूची अगाडि बढाउनु संसदीय परम्परा होइन। कार्यसूची अगाडि बढाउनु हुँदैन। संसद स्थगित गरेर प्रमुख प्रतिपक्ष दलसँग वार्ता गर्नु उपयुक्त हुुन्छ। संसद अवरोधकै बेला अध्यादेश र विधेयकहरु पेश हुनु र देश घाती एमसीसी सम्झौंता पनि यसरी नै पेश गरेर पास गर्ने तयारी हुनेछ। त्यसको हामी विरोध गर्छौं।'

गठबन्धनबाटै अप्ठेरोमा देउवा

सत्ता गठबन्धनका प्रमुख दुई साझेदार दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि एमसिसी पारितको विपक्षमा उभिएका छन्। दुवै दलले अहिलेकै अवस्थामा एमसिसी पारित गर्ने अवस्था नभएको जनाउँदै उठेका प्रश्नहरूमा स्पष्टता आवश्यक रहेको धारणा राखे ।

एमसिसी पास हुँदैनः नेपाल

एमाले अध्यक्ष केपी ओलीले नारायणी नदी किनारमा लोकतन्त्र हरण गरेको भन्दै उम्मेद्वारसमेत दिन नपाउने गरी सिन्डिकेट लगाएको बताए।

खोक्रो राष्ट्रवादले एमसिसी रोक्नु हुँदैनः अध्यक्ष गोल्छा

अध्यक्ष गोल्छाले एमसिसी जस्तो ६ हजार करोडको आयोजना कुनै पनि हालतमा खेर जान दिन नहुने बताए। ‘यस्तो कार्यक्रम जुन हामीलाई चाहिएको छ,यो कुनै पनि हालतमा खेर जान दिनु हुँदैन। यो परियोजना राज्यको समृद्धिको लागि उपभोग गर्न सक्नुपर्छ।’ अध्यक्ष गोल्छाले हामी अति राष्ट्रवादबाट मुक्त हुनुपर्ने बेला भइसकेको बताए।

एमसिसी तत्काल अनुमोदन गर्न परिसंघको माग

परिसंघले मंगलबार आयोजना गरेको एक कार्यक्रममा यसका अध्यक्ष विष्णुकुमार अग्रवालले एमसिसी मुलुकको हितमा रहेको भन्दै सबै राजनैतिक दलहरूलाई सहमति गरी तत्काल संसद्बाट अनुमोदन गर्न माग गरे।

विकासमा भाइटल रोल खेल्ने एमसिसी देशका लागि आवश्यक: गोल्छा

नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी क्षेत्रले मात्र होइन पछिल्लो समय सरकारसमेत आर्थिक पुनरुत्थानमा सक्रिय हुन नसकेको बताए।

कुसूचनाको भूमरीमा एमसिसी

नेपाली कांग्रेस एउटा मात्र दल हो जो यसलाई पारित गर्नुपर्छ भन्ने पक्षमा छ। तर गठबन्धनमा रहेका दलहरूलाई यसमा सहमत गराउन कांग्रेसका निम्ति फलामको च्युरा चपाउनु सरह हुन सक्छ। त्यही भएर यसलाई सजिलै अगाडि बढाउने अवस्थामा सरकार देखिएको छैन।

डिसेम्बरसम्म अनुमोदन नभए एमसिसी फिर्ताः अमेरिका

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सन् २०१४ डिसेम्बरमा एमसिसी सञ्चालक मण्डलले नेपाललाई छनोट गरेको उल्लेख गर्दै यही डिसेम्बरसम्म अनुमोदन नभए परियोजना फिर्ता लैजाने स्पष्ट पारेका छन्।

एमसिसी कार्यान्वयनमा ढिलाइः दुई अमेरिकी उच्च अधिकारी नेपालमा

अहिले उहाँहरूको भ्रमणको मुख्य उद्देश्य एमसिसी परियोजनाको अनुमोदनमा भइरहेको ढिलाइमा केन्द्रित हुनेछ।

एमसिसी कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

अमेरिकी विदेशमन्त्रीको नेपाल आगमनको पूर्वसन्ध्यामा निजी क्षेत्रले यो परियोजना मुलुकको हितमा भएको भन्दै कार्यान्वयन गर्न माग गरेको हो।पाँच निजी क्षेत्रका संस्थाका प्रतिनिधिले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर परियोजना कार्यान्वयन गर्न ध्यानाकर्षण गराए।

एमसिसी पारित गराउन व्यवसायीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

उनीहरुले देशको समग्र आर्थिक वृद्धिका लागि तथा उर्जा क्षेत्रको हित र देशका युवा वर्गका निम्ति रोजगारी सिर्जना गर्ने भएकाले सो परियोजना पारित गर्न अनुरोध गरेको प्रष्ट पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्