२० मंसिर २०७९ मंगलबार

काठमाडौंमा २३६ उम्मेदवारको जमानत जफत

विसं. २०४८ सालको आमनिर्वाचनमा आयोगले ७ सय ५१ जना उम्मेदवारको जमानत जफत गरी तीन हजार रूपैयाँको दरले २२ लाख ५३ हजार रूपैयाँ धरौटी रकम जफत गरेको थियो।

समानुपातिकतर्फ १३ लाख मत खेर

दोलखा र बाजुराबाहेक प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना सक्दा कुल सदर मतको ३ प्रतिशत ल्याएका दलको मत मात्र समानुपातिकतर्फको सिट बाँडफाँटमा समेटिनेछ।

सरकार गठनअघि ३४ पदाधिकारीको भागबन्डा चुनौती

सरकार गठनका लागि सत्तारूढ गठबन्धनले बढी अग्रसरता देखाए पनि एमालेले समेत गुप्त ढंगले आफ्नो तयारी अघि बढाइरहेको छ।

प्रत्यक्षतर्फ प्रदेशमा कुन दलकाे कति सिट ?

प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ। मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ।

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ।

प्रदेश १ मा बहुमत नहुँदा नयाँ सरकार गठनमा अन्योल

प्रदेश १ मा कुनै पनि दलले स्पष्ट बहुमत पाउन सकेका छैनन्। बहुमत नभए पछि दुई वा दुई भन्दा बढी दलको सरकार बनाउनुपर्ने देखिएको छ। मिलीजुली सरकार बनाउनुपर्ने अवस्थामा कुन कुन दलको सरकार बन्ने भन्ने स्पष्ट भइसकेको छैन।

कर्णाली प्रदेश सभामा भण्डारी कान्छा सांसद

२४ प्रत्यक्ष निर्वाचित कर्णाली प्रदेश सभा सदस्यहरूमा सबैभन्दा कान्छा सांसद ३९ बर्सिया घनश्याम भण्डारी रहेका छन्। दैलेख–२ (क) प्रदेश सभा सांसद निर्वाचित भण्डारी प्रदेश सभामा कान्छा सांसद हुन्।

जुम्लामा १० जना उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च विवरण

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा जुम्लामा १३ जना प्रतिस्पर्धी रहेकोमा अहिलेसम्म १० जनाले मात्र निर्वाचनको खर्च विवरण बुझाएका छन्।

दोलखा प्रदेशसभा २ मा एमालेका केसी निर्वाचित

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार केसीले १९ हजार चार सय १४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

दोलखामा एमालेका शिवाकोटीको अग्रता कायमै

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन्। हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन्।

बाजुरामा नेपाली काँग्रेसका बद्री पाण्डे विजयी

पाण्डे ५४३७ मतको अन्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बताएको छ।

दोलखा प्रदेश सभा २ मा एमालेका भरत केसी विजयी

आइतबार बिहान सकिएको मतगणना अनुसार केसीले १८ सय १९ मतको अन्तरले कांग्रेसका बर्मा लामालाई हराएका हुन्।

दोलखा निर्वाचन अपडेटः प्रतिनिधिसभामा एमालेको अग्रता

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १४ हजार ३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

बाजुरा (ख) मा काँग्रेसका पदम बहादुर शाही विजयी

शाहीले २०११९ मत ल्याएर विजयी भएका हुन्। भने थापाले १७५२१ मत ल्याएका छन्। प्रदेश (ख) बाटै स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका हिमाल बहादुर शाहीले १२२ मत प्राप्त गरेका छन्।

बाजुरामा प्रतिनिधिसभा र प्रदेश दुवैमा कांग्रेसको अग्रता, दुवै जित नजिक

पाण्डेले २६ हजार ९८६ मत पाउँदा एमालेका कर्ण थापाले २३ हजार २०८ मत पाएका छन्। प्रदेशसभा २ मा कांग्रेसका पदम बहादुर शाहीको जित निश्चित भइसकेको छ। गणना हुन बाँकी मत भन्दा बढीले कांग्रेसका शाहीले एमालेका उम्मेदवार लाला बहादुर थापालाई पछि पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्