विषाक्त आहारले गिद्द संरक्षणमा चुनौती
विषाक्त आहारका कारण गिद्द संरक्षणमा चुनौती थपिएको छ। विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्द मर्ने क्रम बढ्दै गएको छ।
विषाक्त आहारका कारण गिद्द संरक्षणमा चुनौती थपिएको छ। विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्द मर्ने क्रम बढ्दै गएको छ।
गिद्दलाई प्रकृतिको कुचीकार मानिन्छ। मानिसलाई लाग्ने हैजा, झाडापखालालगायतका रोग महामारीबाट जोगाउन पनि गिद्दको भूमिका अतुलनीय हुन्छ भनिन्छ।
इलामको माइजोगमाई गाउँपालिका ३ गिद्देभिरको ढुंगाको चेपमा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन्।
विश्वबाटै लोप हुँदै गएको गिद्ध संरक्षणमा चुनौती देखापरेको छ । केही वर्षअघि एकै वर्ष गिद्ध प्रजनन केन्द्रमा नौ बच्चा कोरलिएपछि उत्साहित बनेका नेपालका संरक्षणकर्मीमा क्रमशः यो संख्या शून्यमा झरेपछि चुनौती थपिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा गिद्ध प्रजनन केन्द्र रहेको छ ।
सुनसरीका पशु प्राविधिकले गिद्धलाई असर पार्ने डाइक्लोफेनेक नामक औषधिको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।