२३ मंसिर २०८२ मंगलबार
image/svg+xml

लुम्बिनी प्रदेशः लैंगिक हिंसा आफूले नगर्ने र गर्न पनि नदिने

मन्त्री, प्रदेश सांसद, कर्मचारी, सुरक्षा निकाय, शिक्षक, सामाजिक अगुवा, अधिकारकर्मी, विद्यार्थी लगायतले लैंगिक हिंसा नगर्ने सामुहिक रुपमा प्रतिवद्धता जनाए ।

नवलपुर–२ बाट कार्की, तिवारीसहित चारजना सिफारिस

तिवारीको नाम २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट सिफारिस भएको थियो। तर, अन्तिममा कार्कीले टिकट पाएका थिए।

प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छोड्न आदेश

विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

रोयल इन्फिल्डको हन्टर ३५० नयाँ रङ, फिचर र शैलीसहित नेपाली बजारमा

विश्वका प्रख्यात सहरमा ‘कुल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइन सहितको यस बीएस भीआई नयाँ हन्टर ३५० सोमबार काठमाडौंमा प्रस्तुत गरेको हो।

नेता र विद्यार्थीको विरोधपछि बरामद २७ इलेक्ट्रिक स्कुटर केही घन्टामै फिर्ता

भन्सार कार्यालयमा विरोध प्रर्दशन सुरु भएपछि प्रहरीले आफनो निर्णय उल्टाउँदै स्कुटर सम्बन्धित मानिसलाई नै बुझाएको छ ।

विराटनगरसँग बदला लिँदै सुदूरपश्चिम राेयल्स एनपिएलकाे फाइनलमा

पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्ससँग लिग चरणको अन्तिम खेलमा ब्यहोरेको हारको बदला लिँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो।

जेन-जी प्रदर्शनपछि तनाव थपिएको भन्दै सरकारले ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ चलाउने

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बुधबारदेखि फागुन ३० गतेसम्म तीन महिना अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो।

झुम्का कारागारका ५१२ कैदी अझै फरार

असोज २० गतेभित्र नफर्किए कानुन बमोजिम कारबाही गरिने सूचना जारी गरिएपनि अहिलेसम्म नफर्किएका उनीहरुलाई प्रहरीसमक्ष सूची बुझाएर खोजी तिब्र पारेको हो ।

विराटनगर किंग्सलाई आठौँ झट्का, लगातार बलमा प्लेसिस र प्रतिश आउट

उनको विकेट सुदूरपश्चिम रोयल्सका हेमन्त धामीले लिएका छन्। यस्तै अर्को बलमा प्रतिश जिसी पनि रन आउट भएका छन्।

ड्रोनबाट मल र विषादी छर्किँदै किसान बडायक

खरिद मूल्यमा निर्देशनालयको साढे छ लाख रुपैयाँ र बडायकको साढे छ लाख रुपैयाँ लगानी थियो । ड्रोन खरिद गरेको तीन वर्षपछि मात्रै सञ्चालनमा ल्याइएको थियो । चालु आव २०८२/८३ को साउन १५ गतेदेखि ड्रोन प्रयोग गरिएको थियो ।

१० ओभर सकिँदा विराटनगरको ५७ रन, ६ विकेट गुम्यो

विराटनगरका लागि फाप डु प्लेसिसले जित निकाल्ने कोसिस गरिरहेका छन्। उनले हालसम्म ३५ रन जोडेका छन्।

मुख्यमन्त्री बन्दाको खुसीः सभापति देउवालाई खुवाए मिठाई

सो क्रममा मुख्यमन्त्री यादवले सभापति देउवालाई मिठाई खुवाए। त्यसको तस्बिर अहिले सामाजिक सञ्जालमा छाएको छ।

परिसंघ र कोषबीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी

समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा.घनश्याम ओझा तथा एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे ।

विराटनगरलाई चौथो झट्का, दीपेन्द्रलाई सफलता

सातौ ओभरमा आएका सुदूपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बसिर अहमदको विकेट लिँदै विराटनगरलाई चौथो झट्का दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्