८ मंसिर २०८१ शनिबार
image/svg+xml

त्रिशुलीमा खसेको बसमा सवार ४८ जनाको नाम खुल्यो (विवरणसहित) (अपडेट)

त्रिशुली नदीमा दुईवटा बस बेपत्ता भएपछि रौतहट र वीरगञ्जमा त्रास उत्पन्न भएको छ।

गहवामाईको दोस्रो रथयात्रा सुरु

वीरगञ्ज महानगरको ऐतिहासिक एवं धरोहरको रुपमा रहेको गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा आजबाट वृहत्त रथ यात्रा सुरु गरिएको समितिका अध्यक्ष श्याम पोखरेलले बताए।

वीरगञ्जमा सुक्न थाले चापाकल

वीरगञ्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्को अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन्।

मधेस आन्दोलनमा ढलेको पूर्वप्रधानमन्त्री कोइरालाको सालिक फेरि ठडियो

वीरगञ्ज महानगरपालिका–२ इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ।

गर्मी बढेपछि वीरगञ्जका विद्यालय ३ दिनका लागि बन्द

वीरगञ्ज महानगरपालिकाले बढ्दो गर्मीका कारण विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

भारतसँग सिमाना जोडिएका पर्साका नाका आजदेखि बन्द

बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्