किम जोङ उनले भने : आणविक युद्धको यति धेरै खतरा यसअघि कहिल्यै भएन्
नेता उनले यसका लागि उत्तर कोरियाप्रति अमेरिकाको आक्रामक र शत्रुतापूर्ण नीतिलाई दोष दिएका छन्। अमेरिकी नीतिहरू कहिल्यै परिवर्तन हुन नसक्ने उनको भनाई छ।