८ मंसिर २०८१ शनिबार
image/svg+xml

गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा प्रवेशको व्यवस्था

गैरआवासीय नेपाली (एनआरएन)लाई धितोपत्र बजारमा औपचारिक रूपमा प्रवेश गराउने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन र बाँडफाँट (आठौँ संशोधन) निर्देशिका, २०८१ जारी गरेको छ।

एनआरएनएको आन्तरिक विषयमा परराष्ट्र मन्त्री देउवाको हस्तक्षेप, मन्त्रालयमा बैठक आब्हान

परराष्ट्र मन्त्रालयले अदालतको दोस्रो फैसलालाई बेवास्ता गरेको भन्दै संघका केन्द्रीय पदाधिकारीहरूले असन्तोष व्यक्त गरेका छन्।

ज्ञान, सीप र पूँजी भित्र्याउने थप प्रतिबद्धतासहित एनआरएनए ग्लोबल कन्क्लेभ सम्पन्न

‘रूपान्तरण र एकताः सम्मानजनक श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने नारासहित सम्पन्न कार्यक्रम पछि १३ बुँदे घोषणापत्र जारी गरिएको कार्यक्रम आयोजक समितिका संयोजक तथा संघका उपाध्यक्ष डा. हेम राज शर्माले जानकारी दिए।

ग्लोबल कन्क्लेभ : अधिकार कार्यान्वयन नहुनु संविधानको अपमान हुने गृहमन्त्री लेखकको भनाइ

'गैरआवासीय नेपाली नागरिकता भनेको नागरिकता हो। हामीकहाँ संविधानको नागरिकता भागमा धेरै प्रकारका नागरिकता उल्लेख गरेका छौं । तर कार्यान्वयनमा प्राप्त गरेपछि संविधानले दिने भनेको अधिकारहरु उपयोग हुन सकेन।'

ग्लोबल कन्क्लेभ : १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन हुँदै

एनआरएन दिवस र वार्षिक साधारणसभाको नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण सत्रमा सम्बोधन गर्दै अध्यक्ष केसीले विदेशमा बस्ने नेपालीले वैधानिक लगानी कसरी गर्न सकिन्छ भन्ने खोजीमा एनआरएनए फण्ड स्थापना भएको बताए।

एनआरएनए ग्लोबल कन्क्लेभ तथा वार्षिक साधरणसभा सुरु

'सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप गर्दैन। तपाईहरुले राजनीतिक दलको राजनीति संघमा नगरिदिनु,’ प्रधानमन्त्री ओलीले भने,‘ एनआरएनएको पदाधिकारी दलको होइन संस्थाको हुनुपर्छ।’

हतियार उठाउने धम्की नदिन दाहाललाई ओलीको सुझाव

प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै पक्षबाट धम्की आउन नहुने पनि बताए।

विदेशमा बस्ने नेपालीले अकल्पनिय प्रगति गरेका छन्ः एनआरएनए उपाध्यक्ष डा. शर्मा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका नेपालीहरुले विश्वका ठूलाठूला सहरमा रहेर अकल्पनिय प्रगति गरेको बताएका छन्।

एनआरएनएले आइतबार काठमाडौंमा ग्लोबल कन्क्लेभ गर्ने

१० अर्बको अक्षयकोश रहेको एनआरएन डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि भइरहेको तयारीबारे छलफल गर्ने बताउँदै महासचिव जोशीले यसले गैरआवासीय नेपालीहरूद्वारा नेपालको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउने दीर्घकालीन परियोजनाहरूलाई सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

एनआरएनए आइसीसीको विचाराधीन मुद्दामा पत्राचार गरेपछि परराष्ट्रमन्त्री राणा विवादमा

सर्वोच्च अदालतमा विचाराधीन रहेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी) को मुद्दामा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले संघको केन्द्रीय सचिवालयमा पत्राचार गरेपछि विवादमा तानिएकी छन्।

एनआरएनएको महाधिवेशन गराउन शेष घलेलाई सरकारद्वारा पत्राचार

परारष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएन)को एकता महाधिवेशन गराउन पूर्वअध्यक्ष शेष घले र गैरआवासीय नेपाली संघको सचिवालयलाई पत्राचार गरेको छ।

परोपकारी कामसहित शुक्रबार ‘एनआरएनए डे’ मनाइयो

समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८७ देशमा शाखा छन्।

एनआरएनए यूकेले बाढीपीडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

न्युजिल्याण्डमा नेपाली दूतावास खोल्न परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले नेपाली दुतावास स्थापनाको माग गर्दै सोमबार परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

कनेक्टिङ कन्टिनेन्ट्सः अल्बर्टा क्यानाडामा नेपाल चेम्बर अफ कमर्श खुल्यो

क्यानाडाको एबी प्रान्तमा रहेको कालगेरी सहरमा अल्बर्टा नेपाल चेम्बर अफ कमर्श स्थापना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्