ठगी आरोपमा भक्तपुरबाट तीन जना पक्राउ
गत जेठ २१ गते बिहान फोन गरी प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले तीन जना पुरुषलाई भक्तपुरबाट पक्राउ गरेको छ ।
गत जेठ २१ गते बिहान फोन गरी प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले तीन जना पुरुषलाई भक्तपुरबाट पक्राउ गरेको छ ।
अमेरिका, कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिब १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जुवा तथा सट्टाबाजी कसुरमा पक्राउ परेको व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४५ लाख ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन्।
नेपाल पुलिस क्लबको महिला टोलीले आठौँ प्रधानमन्त्री कप एनभिए भलिबल लिगको उपाधि जितेको छ।
सर्लाहीमा अहिलेसम्मकै ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध (गाँजा) बरामद गरेको छ।
एक अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा चन्द्रबहादुर लामालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्या आरोपित एक बंगालदेशी नेपालमा पक्राउ परेका छन्। नेपाल प्रहरीले बिहीबार मोहम्मद सियाम हुसेन नाम गरेका बंगलादेशीलाई पक्राउ गरेको हो।
प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ।
सिरोहियालाई बुधबार हाजिरी जमानतमा छोडेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन आवाले जानकारी दिए।
प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका चार जान अधिकृतहरूलाई दर्ज्यानी चिह्न लगाएका छन्।
नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
सन्धिखर्क नगरपालिका १, हटारीनेटा बस्ने संगिता क्षेत्री सदाजस्तै मङ्गलवार पनि सानिमा रिलायन्स ईन्सुरेन्समा काम गर्न हिँडिन्। गुन्टीखोला अफिस जान हिँडेकी क्षेत्रीले कार्यालय पुगेपछि थाहा पाइन् कि आफुले बोकेर हिँडेको झोला (ब्याग) आफूसँग छैन।
बेरोजगार युवायुवतीलाई आकर्षक तलब पाउने गरी क्यानडा र बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।