निष्क्रिय व्यक्तिका कारण ३९ अर्ब पाउन्ड क्षति
१६ वर्षदेखि ६४ वर्ष उमेर समूहको एउटा ठूलो संख्या कुनै कामधाम नगरी बसिरहेको भन्दै बेलायतको अफिस फर नेसनल स्टाटिस्टिक्सले चिन्ता जनाएको हो।
१६ वर्षदेखि ६४ वर्ष उमेर समूहको एउटा ठूलो संख्या कुनै कामधाम नगरी बसिरहेको भन्दै बेलायतको अफिस फर नेसनल स्टाटिस्टिक्सले चिन्ता जनाएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गरेका छन।
कोइका नेपाल र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) नेपालबीच किशोरी र युवतीकालागि सेफ-गर्ल्स परियोजनामा सम्झौता भएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९-२०८० सम्म आईपुग्दा माडीको बेरुजु ४३ करोड ६४ लाख २७ हजार रुपैयाँ पुगेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण विश्वभर १२ करोडभन्दा बढी मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेको बताएको छ।
सिजी फुड्स नेपाल लिमिटेडले अन्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँको सहयोग गर्ने भएको छ।
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएका छन्।
विश्व वातावरण सुविधा, साना अनुदान कार्यक्रममार्फत् नेपालका विभिन्न जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अन्तर्गत विभिन्न जिल्लाका २८६ स्थानमा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएको आज आयोजित कार्यक्रममा जानकारी दिइयो।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार अस्थिर र भद्रगोल भएको बताएका छन्।
आइएलओले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ।
२०१६ मा पाकिस्तानको इस्लामावादमा तय भएको सार्क शिखर सम्मेलन हालसम्म हुन सकेको छैन।
समाचारका अनुसार समकक्षी कानका मेयर डेभिड लिसनार्दको निमन्त्रणामा उनी त्यहाँ पुगेका हुन्। तर, फ्रान्सको त्यो दक्षिणपूर्वी कुनोमा अरू समय र सन्दर्भमा पनि जान त सकिन्थ्यो होला नि ? यी र यस्ता जिज्ञासालाई खारेज गरिहाल्न पनि मिल्दैन ।
एसिया तथा प्रशान्तका लागि क्षेत्रीय ब्युरोकी निर्देशक तथा संयुक्त राष्ट्रसंघकी सहायक महासचिवसमेत रहेकी कानी विगनाराजाले गत साता नेपाल भ्रमण गरिन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक मंगलबारदेखि ललितपुरको बालकुमारीमा सुरु हुने भएको छ।