नेत्र विश्वविद्यालयको ज्योति
अहिले देशमा रहेका १३ विश्वविद्यालयको नाम र काममा खासै अन्तर छैन। सबै विश्वविद्यालयको उद्देश्य र उत्पादन उही भएकाले नेपालमा उच्च शिक्षा पाएको जनशक्ति शैक्षिक बेरोजगार जमात बनिरहेकाले पनि यस्ता विश्वविद्यालयको आलोचना भएको हो।