मधेस सरकारबाट समर्थन फिर्ता लिने तयारीमा कांग्रेस,पूर्णता नपाउँदै सिंह सरकार धरापमा
मधेस प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिने तयारी गरेको छ। बिहीबार कांग्रेस संसदीय दलको बैठक बसेर आधिकारिक निर्णय गर्न लागेको कांग्रेसका सांसद कुमारकान्त झाले जानकारी दिए ।