८ मंसिर २०८१ शनिबार
image/svg+xml

कांग्रेस अडानपछि मधेसका मुख्यमन्त्रीले माओवादीसहित दलका मन्त्री हटाउँदै

मधेस प्रदेश सरकारका ६ जना मन्त्रीलाई हटाउन लागेका छन्। जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट मन्त्री रहेका ६ जनाको राजीनामा मागेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्